बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला । बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ।

जिल्लाको साईपाल गाउँपालिका वडा नम्बर ४ धुलीका अन्दाजी ६० वर्षीय जोगी बोहराको आज सोमबार भीर बाट लडेर मृत्यु भएको हो ।

उनी धुलीबाट सदरमुकाम चैनपुर आउने क्रममा तलकोट गाउँपालिकाको वडा नम्बर ४ को पनाल्ता भन्ने ठाउँ नजिकै भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?