डोटीमा एक युवक मृत फेला

दार्चुला । डोटीमा एक युवक मृत फेला परेका छन् । मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार मृत भेटिनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय समीर भट्ट रहेका छन् ।  मृतक भट्टको टाउकोमा चोट रहेकोले आफन्तले हत्या भएको आशङ्का गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?