दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।
बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न पाउने बोर्डले जनाएको छ । बोर्डका अनुसार पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया