दार्चुला । कैलालीमा करेन्ट लागेरएक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशीको मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन्।
घाइते जोशीको बिहीवार उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया