भारतको मध्य प्रदेशमा बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

दार्चुला । भारतको मध्य प्रदेशस्थित गुनामा डम्पर र बस एकआपसमा ठोक्किर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे डम्पर र बस एकआपसमा ठोक्किएर बसमा आगलागी भएको थियो ।

जलेर घाइते भएका यात्रुहरुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बसमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?