डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते

दार्चुला । डोटीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।

उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?