भारतको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको मृत्यु

दार्चुला । भारतको उत्तर प्रदेशमा आगलागीमा परि एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

आइतबार उत्तर प्रदेशको बरेलीको एउटा घरमा भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?