दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ थामका ३० वर्षीय बिरेन्द्र विष्ट भारतमा हराएका हुन्। बेङ्गलोरको एक होटेलमा काम गर्दै आएका विष्ट तीन दिनदेखि बेपत्ता रहेका उनका आफन्त नरेशसिंह विष्टले जानकारी दिनुभयो ।

कोठाबाट साबुन ल्याउन भनी निस्केका उनी अहिले सम्म सम्पर्कमा नआएको बताइएको छ । उनलाई कसैले देखे नजिकको प्रहरीमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?