दार्चुला । यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
विभिन्न विषयका गरी परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया