कैलालीमा पानी भरिएको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु

दार्चुला । कैलालीमा पानी भरिएको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ शान्तिनगरकी सृतना चौधरीकी १ वर्षीया छोरी आरोहीको शनिबार पानीमा डुबेर मृत्यु भएको हो।

नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोही गम्भीर घाइते भएकी थिइन् । उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?