दार्चुला । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि बैतडीबाट खेलाडी छनौट भएका छन् । मेलौलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका ७१ जना खेलाडीहरुलाई छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका सचिव तर्कराज जोशीले जानकारी दिनुभयो।
प्रदेशस्तरीय राष्टपति रनिङ शिल्डका लागि खेलाडी छनौट गरिएको र प्रदेशबाट पत्र आएपछि बन्द प्रशिक्षणमा खेलाडीहरुलाई बोलाइने बताइएको छ ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति भने तोकिएको छैन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया