कञ्चनपुरमा एक पुरुष मृत फेला

दार्चुला । कञ्चनपुरमा एक पुरुष मृत फेला परका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेब स्थित वडा कार्यालय नजिक हाल नामथर, नखुलेको स्थानियले शंकर भनि बोलाउने अन्दाजी ४० वर्षीय भारतीय नागरीक शनिवार साँझ मृत अबस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?