बझाङमा जिप दुर्घटना

दार्चुला । बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिकाको बाग्थालाबाट विजगडा जाँदै गरेको से १ ज ५९२ नम्बरको जिप बुङ्गल नगरपालिका वडा नम्बर ५ मिनिबगर नजिक सोमबार दुर्घटना भएको हो।

दुर्घटनामा चालक सुजन धामी सामान्य घाइते भएका छन्। जिपमा चालक मात्रै सवार रहेका थिए।

जिप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?