बझाङमा एक युवक मृत फेला

दार्चुला । बझाङमा मंगलबार बिहान एक जना युवक मृत फेला परेका छन्। जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर ४ स्थित तोला ढुङ्गा जंगलमा जयपृथ्वी नगरपालिका–९ देवलका २५ वर्षीय धनबहादुर धामी मृत अवस्थामा फेला परेका हुन्।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?