उघोग मन्त्री भण्डारी आज गृह जिल्ला बैतडी आउदै

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते भोलि उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउन लाग्नुभएको एमाले बैतडीले जनाएको छ ।

यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका हुन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?