सरकारले अवकास प्राप्त कर्मचारीलाई स्वयमसेवक शिक्षक बनाउने

दार्चुला । सरकारले शिक्षा क्षेत्र सुधारको लागि अवकास प्राप्त सरकारी कर्मचारीहरूलाई स्वयमसेवक शिक्षक बन्ने व्यवस्था गर्ने घोषणा गरेको छ।

मंगलबार पाँचदलीय सत्ता गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक सुधारका लागि यस्तो व्यवस्था गर्ने बताउनुभएको हो ।

पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प शिर्षकमा मंगलबार सार्वजनिक दस्तावेजमा अवकास प्राप्त सरकारी कर्मचारी र ईच्छुक बुद्धिजिवीलाई शैक्षिक क्षेत्र सुधारका लागि स्वयंसेवक शिक्षक बन्ने अवसर सुजना गर्ने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?