दार्चुला । नेकपा एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही निर्वाचित भएका छन् । अध्यक्षमा शाही सहित उपाध्यक्षमा दुर्गा गिरि, सचिवमा सिद्धराज भट्ट, उप–सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन् । ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । मङ्गलवार नै ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।
यी हुन् निर्वाचित पदाधिकारी र सदस्य

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




