बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

दार्चुला । बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ कि २८ बर्षिया दुर्गा बुढाको उद्धार गरिएको हो ।

उनको जिल्ला अस्पताल बाजुरामा आज अप्रेशन गरेर बच्चा जन्माएको भएपनि थप जोखिम भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?