मलामी गएका एक जनाको सेती नदिमा बगेर मृत्यु

दार्चुला । बझाङमा मलामी गएका एक जनाको सेती नदिमा बगेर मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ धौलाबगरस्थित सेती नदिको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षिय धनजित आग्रीको शनिबार दिउँसो मृत्यु भएको हो।

शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?