बाजुरामा डुंगा पल्टिँदा एक जना वेपत्ता

दार्चुला । बाजुरामा डुंगा पल्टिदा एक जना वेपत्ता भएका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिँदा सोहि गाउँपालिका ७ लम्गाउँका गणेश रावतका छोरा अन्दाजी ३२ बर्षका बिरेन्द्र रावत वेपत्ता भएका हुन् ।

आज दिउँसो तालमा डुंगामा चढेको बेला अचानक तालमा डुंगा पल्टिदा रावत वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डुंगामा सवार अन्य ६ जना भने सकुशल रहेको बताइएको छ ।

। अहिले रावतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?