मेयर गोपाल हमालकी छोरी आरती भारतमा सकुशल भेटिइन्

दार्चुला । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतमा सकुशल भेटिएकी छिन्। भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल आज सम्पर्कमा आएकी हुन्।

आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्।

ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्। नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको आमा शारदाले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?