दार्चुला । सुदुरपश्चिमको कैलाली घर भएकी रक्षा बम निलम्बित भएकी छिन् ।
आपराधिक लाभ लिएको अभियोगमा हाल प्रहरी हिरासतमा रहेकी संगठनको स्थायी कमिटी सदस्य बमलाई अनेरास्ववियुले बिहिबार निलम्बन गरेको हो। संगठनका अध्यक्ष समिक बडालले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ ।
बमलाई आपराधिक लाभ लिएको उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया