दार्चुला । डोटीमा नुहाउने क्रममा सेती नदिमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो १२ः४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो ।

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदिमा नुहाउने क्रममा खड्काको डुबेर मृतयु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?