बैतडीमा शनिवार दिउँसो आएको हावाहुरीले श्रोत केन्द्रको भवनको छाना उडायो

दार्चुला । बैतडीमा वर्षासँगै आएको हावाहुरीले एक विद्यालयको छाना उडाएको छ।

शनिवार दिउँसो जिल्लाको मेलौली नगरपालिका–२ सलेनामा रहेको धर्मघर माविमा रहेको श्रोत केन्द्र भवनको छानो उडाएको हो। हावाहुरीले दुई कोठे श्रोत केन्द्रको छानो उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

भवनमा पुगेको क्षतिको बारेमा पुर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?