दार्चुला । बझाङमा नेकपा माओवादीबाट जनक बुढाको नाम सिफारिस गरेको छ। बझाङ प्रदेशसभा १ मा १५ बैशाखमा हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले पार्टीका प्रदेश कमिटी सचिव जनक बुढाको नाम सिफारिस गरेको हो ।

उनी संविधानसभा सदस्य समेत रहिसकेका छन् ।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले भने उम्मेदवार टुङग्याउन बाँकी छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?