बैतडीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

दार्चुला । बैतडीमा लागू औषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । शनिबार साँझ दशरथचन्द नगरपालिका वडा नं ५ का २२ बर्षीय विरेन्द्र रावललाई प्रहरीले सीमा नाका झुलाघाटबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बिओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा चेकजाँच गर्दा खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रावलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?