कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

दार्चुला । कैलालीमा दिदीबहिनी मृत फेला परेकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० थेवरस्थित कलेशु चौधरीकी छोरीहरू वर्ष २७ की श्रीमालु चौधरी र वर्ष २२ की ईन्द्रा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार बिहान ७ बजेको समयमा उनीहरू दुबैजनाले आफ्नै सुत्ने कोठाको बल्लीमा दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा फेला परेका जनाएको छ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?