दार्चुला । कञ्चनपुरमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ कटान बस्ने ५५ वर्षीया द्रोपती चौधरीको सोमबार बिहान करिब ३ः४५ बजे आफ्नै घरको ढोका नजिक रहेको तारमा करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?