दार्चुला । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
भर्खरै सम्पन्न खेलमा बंगलादेशले नेपाललाई २। १ को अन्तरले पराजीत गरेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया