डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जना प्रकाउः सार्वजनिक मुद्दा दायर

दार्चुला । डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जनालाई प्रकाउ गरी मुद्दा दायर गरिएको छ।

मंगलवार धनगढीबाट डडेलधुरातर्फ आइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार चेकजाचँ गर्ने क्रममा सोही कारमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ का २२ वर्षीय रोहित सार्की लगायत पाँच जनाले ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरेको थिए ।

डडेल्धुरा प्रहरीले पाँचै जनालाई प्रकाउ गरी सार्वजनिक मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कुटपिटबाट प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि गम्भिर चोट लागेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?