दार्चुला । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रवारको तुलनामा पाँच सय रुपैयाँले घटेर आज सुन तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेर आज एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया