लेकम-१ सर्मोलीमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, कमिटी चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-१ सर्मोलीमा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन सम्पन्न भएको छ ।

लेकम गाउँपालिका अध्यक्ष एवम् माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रामदत्त जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न वडा सम्मेलनबाट मोहन सिंह विष्टको अध्यक्षतामा कमिटी चयन गरिएको छ ।

वडा कमिटी उपाध्यक्षमा अमर सिह बोहरा, कोषाध्यक्षमा अमर सिह बोहरा, सचिव पदम राज पन्त र सह-सचिव बिमला लाबड रहेको माओवादी केन्द्रका युवा नेता प्रेम बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?