दैलेखको दुल्लु-१३ मा एमालेका उम्मेदवार शाही विजयी

दार्चुला । दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै नेकपा एमालेका उम्‍मेदवार निर्वाचित भएका हुन् ।

दुल्लु-१३मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए । त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?