दार्चुलाको लेकममा आज शोक बिदा

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आज शोक बिदा दिईएको छ ।

लेकम गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी हरि प्रशाद ओझाको गयराती असमाहिक अकल्पनीय निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
आज गाउँपालिका अन्र्तरगतका सम्र्पुण कार्यालय लगायतका संस्थाहरुमा १ दिने शोक बिदा दिइएको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?