गोकुलेश्वर माविको ६४ औँ वार्षिकोत्सब समारोह भब्य उद्धघाटन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–९ मा अवस्थित गोकुलेश्वर माविको ६४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ उद्धघाटन भएको छ ।

गोकुलेश्वर माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष उत्तर सिंह बिष्टको अध्यक्षता रहेको उद्धघाटन शत्रमा शैल्यशिखर नगरपालिकाका नगर उप–प्रमुख शान्ती खडायतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरी, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सरोकारवााहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा विद्यालयको वार्षीक प्रतिवेदन प्रस्तुत, पुरस्कार बितरण लगायतका विविद् सास्कृतिक कार्यक्रमहरु भइरहेको शिक्षक तिर्थराज पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?