हुम्लाको सर्केगाड गाउँपालिकामा एमालेको अग्रता

दार्चुला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

पछिल्लो मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेकी जाना शाहीले २८६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिनाले २२५ मत प्राप्त गरेकी छन् ।

नेपाली कांग्रेसकी सविता बुढाले २०९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की संगीता शाहीले १९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?