एमाले पुर्चौडी नगर कमिटीको विस्तारित बैठक सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । नेकपा (एमाले) पुर्चौडी नगर कमिटीको विस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष जयलाल साउँदको अध्यक्षता एंव जिल्ला कमिटी सह–सचिव हर्क बहादुर धानुकको आतिथ्यतामा बसेको बैठकले युवा संघ,नेपाल बुद्धिजीवी परिषद्, जातिय मुक्ति समाज गठन गर्ने लगायतका निर्णय गरेको वडा नम्बर–४ कमिटी अध्यक्ष दिल बहादुर धानुकले जानकारी दिनुभयो ।

यस्तै बैठकले पुस महिनाभित्रै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गठन गर्ने लगायतका निर्णयहरु गरेको पुर्चौडीबाट हरि साउँदले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?