भारतको दिल्लीमा दार्चुलाका एक जनाको निधन

दुर्गादत्त मिश्र, दार्चुला । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका दार्चुलाका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–५ बरमुडेका ३२ वर्षीय दान सिंह डागाको भारतको दिल्लीमा हृदयघातका कारण बिहिवार राती मृत्यु भएको आफन्तले बताएका छन् ।

डागाको केहि समय अगाडी मात्रै पथ्थरीको शल्यकृया समेत भएको थियो । मृत्तक डागाको घरमा दुइ छोरा र श्रीमती रहेका छन् ।कलिलै उमेरमा डागाको भारतमा दुखद निधन भएपछी सिंगो बरमुडे गाउँ शोकमग्न बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?