दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–७ ओखलगाडा (लिखाड) का ४८ वर्षीय रतन सिंह कुवँरको शनिवार (हिजो) घर नजिकैको पहरे खोला भिरबाट लडेर ज्यान गएको आफन्त दिलेन्द्र कुँवरले जानकारी दिनुभयो ।

दिउँसो घरबाट घाँस काट्न गएका कुँवर अबेर सम्म घर नआएपछी खोजी गर्दैै जादा मृत अवस्थामा फेला परेको उहाले बताउनुभयो । दार्चुलामा पछिल्लो पाँच दिनको अवधिमा भिरबाट लडेर चार जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?