दार्चुला । दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा मङ्गलबार राती ९ बजेर २५ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर स्केलको मापन भएको छ ।

भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । अपी हिमाल क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?