डिलाशैनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन सम्पन्न, भट्टको अध्यक्षतामा समिति चयन

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन डिलाशैनी गाउँपालिकाको तेस्रो गाउँ अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनबाट चन्द्रदेव भट्टको आध्यक्षतामा १९ सदस्यीय समिति चयन गरिएको छ । अधिवेशनमा शिक्षक संगठनका पदाधिकारी, सदस्यसंगै शुभेच्छुक अतिथिहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?