दार्चुलाको लेकम-५ चन्नौलाबाट देखिएका महाकाली र चमेलिया बेल्टका बिहानी दृश्यहरू

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता चन्नौलाबाट देखिएका महाकाली बेल्ट (लाली क्षेत्र) र चमेलिया बेल्ट (गोकुलेश्वर क्षेत्र) का केही रमणीय तस्बिरहरू हेर्नुहोस् ।

विहानी समयमा पहाडी क्षेत्रमा पारिलो घाम लागेपनि चमेलिया र महाकाली नदी तटिय क्षेत्रमा बाक्लो कुहिरो (हुस्सु) लाग्ने गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?