बर्षा र हिमपातपछि खुलेको आकाश र टल्केका हिमाल (लेकम-५ चन्नौलाबाट खिचिएका १० तस्बिर)

दार्चुलामा बिहिवार विहानदेखीको हल्का बर्षा र हिमपातपछि शुक्रबार दिउँसो आकास खुलेको छ । मौसम सफा भएपछि लेकम गाउँपालिका-५ चौपाता चन्नौलाबाट खुलेको आकास र टल्केका हिमाल तथा रमणीय दृश्य देखिएको छ । चन्नौलास्थित रेडियो लोकदर्पणको कार्यालय परिसरबाट खिचिएका तस्बिरहरू हेर्नुहोस्

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?