ऐतिहासिक उकु महलको उत्खनन गरिदै, अनुसन्धानपछि पुन:निर्माण गरिने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको उकु महलको भगनावशेष उत्खनन कार्य सुरू भएको छ । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी लगायत जनप्रतिनिधिको उपस्थितिमा पुरातत्त्व विभाग काठमाडौंबाट आएको टोलीले उत्खनन तथा अनुसन्धान कार्य सुरू गरेको हो ।

ऐतिहासिक उकू महलकाे भग्नावशेष उत्खनन तथा अनुसन्धानका लागि पुरातत्व बिभाग काठमाडौंबाट पुरातत्वबिदहरूको टोली उकु आएर उत्खनन कार्य सुरू भएको छ, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले भन्नुभयो, उत्खनन तथा अनुसन्धानको कार्य सकिएपछि पुन:निर्माण तथा संरचनात्मक निर्माणकार्य हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?