दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका शैक्षिक संस्थाहरुमा आइतवारर शोक विदा दिइएको छ । यहि माघ २५ गते गाउँपालिकाको वडा नम्बर ६ मा रहेको भवानी आधारभुत विद्यालयका ककनाडीमा कार्यरत प्रधानाध्यापक दलबिर सिंह महराको शोकमा आइतबार गाउँपालिका भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुमा शोक विदा दिइएको गाउँपालिकाले जनाएको छ।
शुक्रवार मार्मा गाउँपालिका वडा नम्बर २ घर भइ अपिहिमाल गाउँपालिका वडा नम्बर ६ स्थित भवानी आधारभूत विद्यालयमा कार्यरत ३५ वर्षीय प्रध्यानाध्यापक महराको मृत्यु भएको थियो ।






प्रतिक्रिया