दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ मा नेकपा (एमाले) को वडा कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा कमिटी सचिव प्रताप सिंह धामीको अध्यक्षता तथा प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा छलफलका माध्यमबाट तीन वटा टोल बिभाजन गरेर टोल अधिवेसन गर्ने, कम्तिमा ३० जना संगठित सदस्यहरु थप गर्ने लगायतका निर्णय गरिएको बताइएको छ । यसअघि नौगाडको वडा नम्बर ४ मा पनि विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरिएको छ । एमालेले देशभर सञ्चालन गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत नौगाडका विभिन्न वडामा पनि कार्यक्रमहरू भइरहेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?