दार्चुला । पुर्चौडी नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षा यहि फागुन २३ गते देखि सञ्चालन गर्ने निर्णय भएको छ।
नगरपालिकाको शिक्षा बालबालिका तथा खेलकुद शाखा हाटमा आइतबार (आज) बसेको परीक्षा समितिको बैठकले २३ गते देखि चैत्र ३ गते सम्म आधारभुत तह ८ कक्षाको वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत शुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
बैठकमा नगरप्रमुख दिपक बहादुर बम, उपप्रमुख मिना धानुक लगायत परीक्षा समितिका पदाधिकारि हरुको उपस्थिती रहेको थियो।
परीक्षा तालिका

परीक्षा केन्द्र






प्रतिक्रिया