बझाङको बित्थडचिरमा शिक्षक बोहरा मृत फेला

दार्चुला । बझाङको बित्थडचिरमा भिरमा शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाँउपालिकाको स्याडी प्रहरी चौकी र बित्थडको बीच भिरमा शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको प्रहरीले जनाएको छ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ३ तल्ला गाउँ घर भएका बोहरा महादेव माध्यमिक विद्यायमा कार्यरत शिक्षक भएको प्रहरीले जनाएको छ। बोहराको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घट्नाको थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?