दोगडाकेदारमा गोली प्रहारबाट घाइते सुरेन्द्र बिष्टको मृत्यु

दार्चुला । बैतडीको दोगडाकेदारमा गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका अन्दाजी ४५ वर्षका कर्ण बिष्टले गोली प्रहार गरि गम्भीर घाइते बनाएका सुरेन्द्र बिष्टको मृत्यु भएको हो ।

लेनदेनको विषयमा विवाद हुदा कर्णले गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई गोली प्रहार गरेको बताइएको छ ।

गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?