डिलासैनीको सोराडीमा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला

दार्चुला । बैतडीमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ६ कुयादह, सोराडीका हरिश सिंह माल गयराती आफनै घरमा डोरीमा झुण्डिएको अवस्थामा  मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देब बडूले जानकारी दिनुभयो ।

माल गोकुलेश्वर स्थित एनएनवी लघुवित्त संस्थामा कार्यरत हुनुहुन्थ्यो । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको सूचना अधिकारी बडूले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?